सुनको मूल्य वृद्धि तोलामा कति ? • Nepal's Trusted Digital Newspaperसुनको मूल्य वृद्धि तोलामा कति ? • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • सुनको मूल्य वृद्धि तोलामा कति ?

सुनको मूल्य वृद्धि तोलामा कति ?

  • समाचारपाटी
  • आइतवार, फाल्गुन १, २०७८
सुनको मूल्य वृद्धि तोलामा कति ?

काठमान्डाैँ, १ फागुन । केहि दिन देखि सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार  छापावाल सुनको मूल्य तोलामा ९४ हजार  ताेकिएकाे छ  भने तेजावी सुनको मूल्य ९३ हजार ४९८.६२  रुपैयाँ तोकिएको छ । क्रमश ९२  हजार ५००   ९३ हजार १००  ,९३ हजार ३ सय  हुदैँ आइतबार  सुनकाे मुल्य ९४ हजार पुगेकाे छ ।

यस्तै सेतो धातु चाँदी  तोलामा १ हजार २८०  रुपैयाँले रहेकाे छ  सुनको मूल्यमा सामान्य वृद्धि भएकाे  चाँदी मूल्य भने यथावत रहेकाे नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका