आजकाे मौसम :-देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने • Nepal's Trusted Digital Newspaperआजकाे मौसम :-देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • आजकाे मौसम :-देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने

आजकाे मौसम :-देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने

  • समाचारपाटी
  • आइतवार, फाल्गुन १, २०७८
आजकाे मौसम :-देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने

काठमान्डाैँ, १ फागुन । हाल देशमा पश्चिमी वायूको सामान्य प्रभाव रहेको छ देशको पहाडी भुभागमा आंशिक देखि सामान्य बदली रहेको छ भने बाँकी भू-भागमा माैसम सामान्यतय सफा रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।
केहि दिनदेखि देशमा केहि स्थानमा  हल्का वर्षा प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केहि स्थानमा हल्का हिमपात र चिसाेकाे कारण जनजिवन कष्टकर  बनेकाे थियाे भने माघ २९ गते देखि माैसममा सामान्यतया सुधार आएकाे छ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका