काठमान्डाैँ, २७ माघ । नेपाल राष्ट्रबैकंले आजका लागी विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्रबैकंका अनुसार आज अमेरिकी डलरको खरिद दर १२०.३२ रुपैयाँ रहेको छ भने बिक्री दर १२०.९२ रुपैयाँ रहेको छ । यूकेको पाउन्ड स्टर्लिङको खरिद दर १६३.०२ रुपैयाँ रहेको छ भने बिक्री दर १६३.८३ रुपैयाँ रहेको छ ।
त्यस्तै, युरोपियन युरोको खरिद दर १३६.९७ रुपैयाँ रहेको छ भने बिक्री दर १३७.६६ रुपैयाँ रहेको राष्ट्रबैकंले जनाएको छ । त्यस्तै कुवेती दिनारको खरिद दर ३९७. ८२ रुपैयाँ रहेको छ भने बिक्री दर ३९९.८ रुपैयाँ रहेको छ ।
यूएईको दिरामको खरिद दर ३२.७६ रुपैयाँ रहेको छ भने बिक्री दर ३२.९२ रुपैयाँ रहेको छ । साउदी अरबको रियालको खरिद दर ३२.०७ रुपैयाँ रहेको छ भने बिक्री दर ३२.२३ रुपैयाँ रहेको छ ।