आजकाे विदेशी मुद्राको विनिमय दर • Nepal's Trusted Digital Newspaperआजकाे विदेशी मुद्राको विनिमय दर • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • आजकाे विदेशी मुद्राको विनिमय दर

आजकाे विदेशी मुद्राको विनिमय दर

  • समाचारपाटी
  • शनिबार, माघ २९, २०७८
आजकाे विदेशी मुद्राको विनिमय दर

काठमान्डाैँ, २७ माघ । नेपाल राष्ट्रबैकंले आजका लागी विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्रबैकंका अनुसार आज अमेरिकी डलरको खरिद दर १२०.३२ रुपैयाँ रहेको छ भने बिक्री दर १२०.९२ रुपैयाँ रहेको छ । यूकेको पाउन्ड स्टर्लिङको खरिद दर १६३.०२ रुपैयाँ रहेको छ भने बिक्री दर १६३.८३ रुपैयाँ रहेको छ ।

त्यस्तै, युरोपियन युरोको खरिद दर १३६.९७ रुपैयाँ रहेको छ भने बिक्री  दर १३७.६६ रुपैयाँ रहेको राष्ट्रबैकंले जनाएको छ । त्यस्तै कुवेती दिनारको खरिद दर ३९७. ८२ रुपैयाँ रहेको छ भने बिक्री दर ३९९.८ रुपैयाँ रहेको छ ।

यूएईको दिरामको खरिद दर ३२.७६ रुपैयाँ रहेको छ भने बिक्री दर ३२.९२ रुपैयाँ रहेको छ । साउदी अरबको रियालको खरिद दर ३२.०७ रुपैयाँ रहेको छ भने बिक्री दर ३२.२३ रुपैयाँ रहेको छ ।

 

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका