आज पनि सुनको मूल्यमा वृद्धि • Nepal's Trusted Digital Newspaperआज पनि सुनको मूल्यमा वृद्धि • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • आज पनि सुनको मूल्यमा वृद्धि

आज पनि सुनको मूल्यमा वृद्धि

  • समाचारपाटी
  • शुक्रबार, माघ २८, २०७८
आज पनि सुनको मूल्यमा वृद्धि

काठमान्डाैँ, २८ माघ । विहिबार  काे तुलनामा शुक्रबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार  शुक्रबार छापावाल सुनको मूल्य तोलामा ९३ हजार ९ सय ०१.०३  ताेकिएकाे छ भने तेजावी सुनको मूल्य ९३ हजार ३९९.४८  रुपैयाँ तोकिएको छ ।

विहिबार  छापावाल सुनकाे मूल्य ९३ हजार ३ सय ९९.४८ र तेजावी ९२ हजार रुपैयाँमा कारोबार भएको थियो । बुधबार काे तुलनामा  सुन ६०० सयले वृद्धि भएर ९३ हजार ९ सय ०१.०३ पुगेकाे हाे ।

यस्तै सेतो धातु चाँदी  तोलामा १ हजार २८०  रुपैयाँले रहेकाे छ  सुनको मूल्यमा सामान्य वृद्धि भएकाे  चाँदी मूल्य भने यथावत रहेकाे नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका