काठमान्डाैँ, २८ माघ । विहिबार काे तुलनामा शुक्रबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलामा ९३ हजार ९ सय ०१.०३ ताेकिएकाे छ भने तेजावी सुनको मूल्य ९३ हजार ३९९.४८ रुपैयाँ तोकिएको छ ।
विहिबार छापावाल सुनकाे मूल्य ९३ हजार ३ सय ९९.४८ र तेजावी ९२ हजार रुपैयाँमा कारोबार भएको थियो । बुधबार काे तुलनामा सुन ६०० सयले वृद्धि भएर ९३ हजार ९ सय ०१.०३ पुगेकाे हाे ।
यस्तै सेतो धातु चाँदी तोलामा १ हजार २८० रुपैयाँले रहेकाे छ सुनको मूल्यमा सामान्य वृद्धि भएकाे चाँदी मूल्य भने यथावत रहेकाे नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।