प्रदिप र सविता अभिनित ''सुनन'' बोलको म्युजिक सार्वजनिक (भिडियो) • Nepal's Trusted Digital Newspaperप्रदिप र सविता अभिनित ''सुनन'' बोलको म्युजिक सार्वजनिक (भिडियो) • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • प्रदिप र सविता अभिनित ”सुनन” बोलको म्युजिक सार्वजनिक (भिडियो)

प्रदिप र सविता अभिनित ”सुनन” बोलको म्युजिक सार्वजनिक (भिडियो)

  • समाचारपाटी
  • शुक्रबार, माघ २८, २०७८
प्रदिप र सविता अभिनित ”सुनन” बोलको म्युजिक सार्वजनिक (भिडियो)

काठमाडौं, २८ माघ । प्रणय दिवस नजिकिदै गर्दा प्रेमिल शैलीका म्युजिक भिडियोहरु सार्वजनिक हुने क्रम बढ्दो छ। यसैक्रममा प्रतिभाशाली युवा गायक ओजस्वी प्रदिप धमलाले ”सुनन” बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन्।

युवा प्रेम र आकर्षणको भावनालाई व्यक्त गरिएको यस गीतमा स्वयम् गायक धमलाको शब्द संगीत रहेको छ। शिवम रसाइलीले यस गीतलाई संगीत संयोजन गरेका हुन्।

अनिल कटुवालले छायाँकन र सम्पादन गरेको यस भिडियोमा सविता कुटु र गायक धमला फिचर्ड छन्। भिडियोमा द डान्स सोर्स समुहको समेत प्रस्तुति देख्न सकिन्छ। भिडियो ओपीडी ट्युन्स नामक च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो।

भिडियो लिंक

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका