शिरोमणि बाबुराम आचार्य पुरस्कारका लागि आवेदन खुल्यो • Nepal's Trusted Digital Newspaperशिरोमणि बाबुराम आचार्य पुरस्कारका लागि आवेदन खुल्यो • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • शिरोमणि बाबुराम आचार्य पुरस्कारका लागि आवेदन खुल्यो

शिरोमणि बाबुराम आचार्य पुरस्कारका लागि आवेदन खुल्यो

  • समाचारपाटी
  • बुधबार, माघ २६, २०७८
शिरोमणि बाबुराम आचार्य पुरस्कारका लागि आवेदन खुल्यो

इतिहास शिरोमणि बाबुराम आचार्य पुरस्कारका लागि आवेदन खुलेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बुधबार सार्वजनिक सूचना जारी गरी विषयगत क्षेत्रमा योगदान पु¥याएका व्यक्ति÷संस्थालाई आवश्यक कागजातसहित आवेदन दिन भनेको हो ।

नेपाली इतिहासको खोजमूलक अध्ययन, अनुसन्धान तथा प्रचारप्रसार गरी  सामाजिक रुपान्तरणमा महत्वपूर्ण योगदान गरेका वा इतिहास शिरोमणि बाबुराम आचार्यले पु¥याएको विशेष योगदानका विषयमा खोज, अध्ययन, अनुसन्धान गरी उत्कृष्ट योगदान गरेकाहरूले आवेदन दिन सक्नेछन् ।

Avatar

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका