राष्ट्रबैकंका अनुसार आज विदेशी मुद्राको विनिमय दर • Nepal's Trusted Digital Newspaperराष्ट्रबैकंका अनुसार आज विदेशी मुद्राको विनिमय दर • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • राष्ट्रबैकंका अनुसार आज विदेशी मुद्राको विनिमय दर

राष्ट्रबैकंका अनुसार आज विदेशी मुद्राको विनिमय दर

  • समाचारपाटी
  • बुधबार, माघ २६, २०७८
राष्ट्रबैकंका अनुसार आज विदेशी मुद्राको विनिमय दर

काठमान्डाैँ, २६ माघ । नेपाल राष्ट्रबैकंले आजका लागी विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्रबैकंका अनुसार आज अमेरिकी डलरको खरिद दर ११९.३ रुपैयाँ रहेको छ भने बिक्री दर ११९.८२रुपैयाँ रहेको छ । यूकेको पाउन्ड स्टर्लिङको खरिद दर १६१.६६ रुपैयाँ रहेको छ भने बिक्री दर १६२.४८ रुपैयाँ रहेको छ ।

त्यस्तै, युरोपियन युरोको खरिद दर १३६.२३ रुपैयाँ रहेको छ भने बिक्री दर १३६.९१ रुपैयाँ रहेको राष्ट्रबैकंले जनाएको छ । त्यस्तै कुवेती दिनारको खरिद दर ३९४. ७८ रुपैयाँ रहेको छ भने बिक्री दर ३९६.७७ रुपैयाँ रहेको छ ।

यूएईको दिरामको खरिद दर ३२.४८ रुपैयाँ रहेको छ भने बिक्री दर ३२.६४ रुपैयाँ रहेको छ । साउदी अरबको रियालको खरिद दर ३१.८ रुपैयाँ रहेको छ भने बिक्री दर ३१. ९६ रुपैयाँ रहेको छ ।

today dollor we

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका