गायिका रचना रिमालको स्वरमा ”तिम्रो आखाँमा ” सार्वजनिक • Nepal's Trusted Digital Newspaperगायिका रचना रिमालको स्वरमा ”तिम्रो आखाँमा ” सार्वजनिक • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • गायिका रचना रिमालको स्वरमा ”तिम्रो आखाँमा ” सार्वजनिक

गायिका रचना रिमालको स्वरमा ”तिम्रो आखाँमा ” सार्वजनिक

  • समाचारपाटी
  • मङ्लबार, माघ २५, २०७८
गायिका रचना रिमालको स्वरमा ”तिम्रो आखाँमा ” सार्वजनिक

काठमाण्डौँ, २५ माघ । गायिका रचना रिमाल र मणी सुन्दर लिम्बुको स्वरमा रहेको ”तिम्रो आखाँमा ” गीतको भिडियो सार्वजनिक भएको छ ।

दिपेन्द्र खड्काको शब्द तथा मणी सुन्दर लिम्बुको संगीतमा तयार गरिएको गीतमा प्रेमील युवा जोडि विचको प्रेम प्रसङगलाई गीतमा समेटिएको छ । प्रवेश राईको छायाँकन , सम्पादन तथा निर्देशनमा भिडियो तयार गरिएको छ ।

गीतको भिडियोलाई क्रान्ति सुब्बाले पोडक्सन गरेका हुन । गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका