राष्ट्रबैकंका अनुसार आज विदेशी मुद्राको विनिमय दर • Nepal's Trusted Digital Newspaperराष्ट्रबैकंका अनुसार आज विदेशी मुद्राको विनिमय दर • Nepal's Trusted Digital Newspaper

हालको खबर

  • होमपेज
  • राष्ट्रबैकंका अनुसार आज विदेशी मुद्राको विनिमय दर

राष्ट्रबैकंका अनुसार आज विदेशी मुद्राको विनिमय दर

  • समाचारपाटी
  • मङ्लबार, माघ २५, २०७८
राष्ट्रबैकंका अनुसार आज विदेशी मुद्राको विनिमय दर

काठमान्डाैँ, २५ माघ । नेपाल राष्ट्रबैकंले आजका लागी विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्रबैकंका अनुसार आज अमेरिकी डलरको खरिद दर ११९.२२ रुपैयाँ रहेको छ भने बिक्री दर ११९.८२रुपैयाँ रहेको छ । यूकेको पाउन्ड स्टर्लिङको खरिद दर १६१.१६ रुपैयाँ रहेको छ भने बिक्री दर १६१.९७ रुपैयाँ रहेको छ ।

त्यस्तै, युरोपियन युरोको खरिद दर १३६.१७ रुपैयाँ रहेको छ भने बिक्री दर १३६.८५ रुपैयाँ रहेको राष्ट्रबैकंले जनाएको छ । त्यस्तै कुवेती दिनारको खरिद दर ३९४. ४२ रुपैयाँ रहेको छ भने बिक्री दर ३९६.४ रुपैयाँ रहेको छ ।

यूएईको दिरामको खरिद दर ३२.४६ रुपैयाँ रहेको छ भने बिक्री दर ३२.६२ रुपैयाँ रहेको छ । साउदी अरबको रियालको खरिद दर ३१.७८ रुपैयाँ रहेको छ भने बिक्री दर ३१. ९४ रुपैयाँ रहेको छ ।

today dollor

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका