राष्ट्रबैकंका अनुसार आज विदेशी मुद्राको विनिमय दर • Nepal's Trusted Digital Newspaperराष्ट्रबैकंका अनुसार आज विदेशी मुद्राको विनिमय दर • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • राष्ट्रबैकंका अनुसार आज विदेशी मुद्राको विनिमय दर

राष्ट्रबैकंका अनुसार आज विदेशी मुद्राको विनिमय दर

  • समाचारपाटी
  • आइतवार, माघ २३, २०७८
राष्ट्रबैकंका अनुसार आज विदेशी मुद्राको विनिमय दर

काठमान्डाैँ, २३ माघ । नेपाल राष्ट्रबैकंले आजका लागी विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्रबैकंका अनुसार आज अमेरिकी डलरको खरिद दर ११८.७६रुपैयाँ रहेको छ भने बिक्री दर ११९.३६रुपैयाँ रहेको छ । यूकेको पाउन्ड स्टर्लिङको खरिद दर १५९.८७ रुपैयाँ रहेको छ भने बिक्री दर १६०.६८ रुपैयाँ रहेको छ ।

त्यस्तै, युरोपियन युरोको खरिद दर १३४.२५ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.९२ रुपैयाँ रहेको राष्ट्रबैकंले जनाएको छ । त्यस्तै कुवेती दिनारको खरिद दर ३९२. ४० रुपैयाँ रहेको छ भने बिक्री दर ३९४.३८ रुपैयाँ रहेको छ ।

यूएईको दिरामको खरिद दर ३२.४६ रुपैयाँ रहेको छ भने बिक्री दर ३२.६२ रुपैयाँ रहेको छ । साउदी अरबको रियालको खरिद दर ३१.७८ रुपैयाँ रहेको छ भने बिक्री दर ३२. ९४ रुपैयाँ रहेको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका