गायिका लता मंगेशकरको निधन • Nepal's Trusted Digital Newspaperगायिका लता मंगेशकरको निधन • Nepal's Trusted Digital Newspaper

हालको खबर

गायिका लता मंगेशकरको निधन

  • समाचारपाटी
  • आइतवार, माघ २३, २०७८
गायिका लता मंगेशकरको निधन

 

भारतकी प्रसिद्ध गायिका लता मंगेशकरको निधन भएको छ । मुम्बईको ब्रीच क्याण्डी अस्पतालमा आज बिहान उनको निधन भएको हो ।

उनको जन्म २८ सेप्टेम्बर १९२८ मा भएको थियो । उनले हजारौं गीत गाएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । उनले थुप्रै नेपाली गीतहरु पनि गाएकी छन् ।

 

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका