राष्ट्रबैकंका अनुसार आजकाे विदेशी मुद्राको विनिमय दर • Nepal's Trusted Digital Newspaperराष्ट्रबैकंका अनुसार आजकाे विदेशी मुद्राको विनिमय दर • Nepal's Trusted Digital Newspaper

हालको खबर

  • होमपेज
  • राष्ट्रबैकंका अनुसार आजकाे विदेशी मुद्राको विनिमय दर

राष्ट्रबैकंका अनुसार आजकाे विदेशी मुद्राको विनिमय दर

  • समाचारपाटी
  • शनिबार, माघ २२, २०७८
राष्ट्रबैकंका अनुसार आजकाे विदेशी मुद्राको विनिमय दर

पाेखरा, २२ माघ । नेपाल राष्ट्रबैकंले आजका लागी विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्रबैकंका अनुसार आज अमेरिकी डलरको खरिद दर ११९.२२रुपैयाँ रहेको छ भने बिक्री दर ११९.८२रुपैयाँ रहेको छ । यूकेको पाउन्ड स्टर्लिङको खरिद दर १६१.५८ रुपैयाँ रहेको छ भने बिक्री दर १६२.३९ रुपैयाँ रहेको छ ।

त्यस्तै, युरोपियन युरोको खरिद दर १३६.७३ रुपैयाँ रहेको छ भने बिक्री दर १३७.४२ रुपैयाँ रहेको राष्ट्रबैकंले जनाएको छ । त्यस्तै कुवेती दिनारको खरिद दर ३९४. ३५ रुपैयाँ रहेको छ भने बिक्री दर ३९६.३४ रुपैयाँ रहेको छ ।

यूएईको दिरामको खरिद दर ३२.४६ रुपैयाँ रहेको छ भने बिक्री दर ३२.६२ रुपैयाँ रहेको छ । साउदी अरबको रियालको खरिद दर ३१.७८ रुपैयाँ रहेको छ भने बिक्री दर ३२. ९७ रुपैयाँ रहेको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका