धेरै जनसंख्या भएको चौथो जिल्लामा झापा • Nepal's Trusted Digital Newspaperधेरै जनसंख्या भएको चौथो जिल्लामा झापा • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • धेरै जनसंख्या भएको चौथो जिल्लामा झापा

धेरै जनसंख्या भएको चौथो जिल्लामा झापा

  • समाचारपाटी
  • बुधबार, माघ १२, २०७८
धेरै जनसंख्या भएको चौथो जिल्लामा झापा

राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार झापाको जनसंख्या ९ लाख ९४ हजार ९० जना पुगेको छ । तथ्याङक विभागका अनुसार १० वर्षमा १.९३ प्रतिशत जनसंख्या वृद्धि भएको छ ।

देशको कुल जनसंख्याको ३.४१ प्रतिशत जनसंख्या झापाको रहेको तथ्याङकमा उल्लेख छ । औषत परिवार संख्या ४.०४ रहेको विभागको विवरणमा उल्लेख छ ।

 

आज सार्वजनिक भएको प्रारम्भिक नतिजा अनुसार झापा देशकै धेरै जनसंख्या भएको चाथौ जिल्लामा परेको छ । ०६८ को जनगणनामा झापाको जनसंख्या ८ लाख १२ हजार ६ सय ५० जना रहेको थियो ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका