राष्ट्रियसभा निर्वाचनमा गण्डकीबाट गठबन्धनका तीनै उम्मेदवार विजयी • Nepal's Trusted Digital Newspaperराष्ट्रियसभा निर्वाचनमा गण्डकीबाट गठबन्धनका तीनै उम्मेदवार विजयी • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • राष्ट्रियसभा निर्वाचनमा गण्डकीबाट गठबन्धनका तीनै उम्मेदवार विजयी

राष्ट्रियसभा निर्वाचनमा गण्डकीबाट गठबन्धनका तीनै उम्मेदवार विजयी

  • समाचारपाटी
  • बुधबार, माघ १२, २०७८
राष्ट्रियसभा निर्वाचनमा गण्डकीबाट गठबन्धनका तीनै उम्मेदवार विजयी

राष्ट्रियसभा निर्वाचनअन्तर्गत गण्डकी प्रदेशमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

बुधबार तीन पदका लागि भएको निर्वाचनमा तीनै जना गठबन्धनका उम्मेदवार विजयी भएका हुन् ।

गठबन्धनका उम्मेदवार महिलातर्फ कमला पन्त, दलितमा भुवनबहादुर सुनार र अन्यमा सुरेश आले मगर विजयी भएका हुन् ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका