सुनकाे मूल्य ५०० ले बढ्याे, यस्ताे छ बजार भाउ • Nepal's Trusted Digital Newspaperसुनकाे मूल्य ५०० ले बढ्याे, यस्ताे छ बजार भाउ • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • सुनकाे मूल्य ५०० ले बढ्याे, यस्ताे छ बजार भाउ

सुनकाे मूल्य ५०० ले बढ्याे, यस्ताे छ बजार भाउ

  • समाचारपाटी
  • मङ्लबार, माघ ११, २०७८
सुनकाे मूल्य ५०० ले बढ्याे, यस्ताे छ बजार भाउ

 

सुनकाे मूल्य प्रतिताेला ५०० रुपैयाँले बढेकाे छ । साेमबारकाे तुलनामा म‌ंगलबार छापावाला सुनकाे मूल्य प्रतिताेलामा ५००ले बढेर ९४ हजार रुपैयाँमा काराेबार भइरहेकाे नेपाल  सुन चाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

महासंघका अनुसार  सोमबार  छापावाला सुन  प्रतितोला ९३ हजार ५०० रुपैँयामा कारोबार भएको थियो ।

यसैगरी, मंगलबार तेजावी सुनको मूल्य तोलाको ९३ हजार ५०० रुपैयाँ निर्धारण भएको छ ।  चाँदीको भाउ प्रतितोला एक हजार ३०० रुपैयाँ कायम भएको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका