सार्वजनिक स्थानमा आजबाट खोपकार्ड अनिवार्य • Nepal's Trusted Digital Newspaperसार्वजनिक स्थानमा आजबाट खोपकार्ड अनिवार्य • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • सार्वजनिक स्थानमा आजबाट खोपकार्ड अनिवार्य

सार्वजनिक स्थानमा आजबाट खोपकार्ड अनिवार्य

  • समाचारपाटी
  • शुक्रबार, माघ ७, २०७८
सार्वजनिक स्थानमा आजबाट खोपकार्ड अनिवार्य

आजबाट सार्वजनिक स्थानमा हिँडडुल गर्दा खोप कार्ड अनिवार्य बोक्नुपर्नेछ । कोरोना संक्रमण बढ्दै गएपछि सरकारले सार्वजनिक स्थानमा खोपकार्ड अनिवार्य गरेको हो ।

गृह मन्त्रालयले सीसीएमसीको निर्णयअनुसार आजदेखि सार्वजनिक स्थानमा हिँडडुल गर्दा खोप कार्ड अनिवार्य गर्ने निर्णय गरेको हो ।

सरकारले काठमाडौं उपत्यकामा आजबाट सवारी साधनमा जोरबिजोर प्रणाली लागु गर्दै छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका