चन्द्रागिरी डाँडामा हिउँ पर्न सुरु • Nepal's Trusted Digital Newspaperचन्द्रागिरी डाँडामा हिउँ पर्न सुरु • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • चन्द्रागिरी डाँडामा हिउँ पर्न सुरु

चन्द्रागिरी डाँडामा हिउँ पर्न सुरु

  • समाचारपाटी
  • बिहिबार, माघ ६, २०७८
चन्द्रागिरी डाँडामा हिउँ पर्न सुरु

 

पश्चिमी वायुको प्रभाव परेसँगै देशका उच्च पहाडी तथ हिमाली भेगमा हिमपात पर्न थालेको छ । यसैक्रममा बिहीबार दिउँसो साढे १ बजेदेखि चन्द्रागिरी डाँडामा हिउँ पर्न थालेको चन्द्रागिरी हिल्स प्रा.लि.ले जनाएको छ ।

चन्द्रागिरी हिल्स प्रा.लि.को फेसबुक पेजबाट वर्षासँगै हिउँ परिरहेको लाइभ भिडियो प्रसारण भइरहेको छ । गत पुसमा पनि चन्द्रागिरी डाँडा, फुल्चोकी, शिवपुरी डाँडामा हिउँ परेको थियो ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका