आज माघ ४ गते : हेर्नुहोस दिनभरका मुख्य समाचारहरु • Nepal's Trusted Digital Newspaperआज माघ ४ गते : हेर्नुहोस दिनभरका मुख्य समाचारहरु • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • आज माघ ४ गते : हेर्नुहोस दिनभरका मुख्य समाचारहरु

आज माघ ४ गते : हेर्नुहोस दिनभरका मुख्य समाचारहरु

  • समाचारपाटी
  • मङ्लबार, माघ ४, २०७८
  1. सत्तारुढ गठबन्धन वैशाखमा नै पालिकाको चुनाव गर्न सहमत
  2. रोजगार कार्यक्रम : श्रमिकको ज्याला दैनिक ६० रुपैयाँ बढ्यो, बिमा अनिवार्य
  3. काठमाडौं उपत्यकाका धार्मिकस्थल दर्शन र पूजाआजामा रोक- उपत्यका
  4. चितवनमा सय बढी चिकित्सक स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण
  5. मास्क नलगाउनेलाई सार्वजनिक यातायातमा प्रवेश निषेध- समाचार
  6. मेयरसहित १६ जनामा कोरोना देखिएपछि माघ ८ गतेसम्म सन्धिखर्क नगरपालिका बन्द
  7. प्रदेशको नाम ‘मधेस’ राखिएको विरोधमा जनकपुरधाममा प्रदेश सांसदहरुको पुतला दहन
  8. प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवालाई कोरोना
  9. मधेस प्रदेशमा बुधबार पनि सार्वजनिक बिदा
  10. महन्थको एकलौटी, महतो भन्छन्- अध्यक्षले अलिअलि पेलिहाल्छन् नि
  11. महिनाको झण्डै चार अर्ब रुपैयाँ घाटा, तेल किन्न ऋण लिनुपर्ने अवस्था आयो : निगम
  12. हिमपातले मनाङमा विकास निर्माणको काम ठप्प
  13. कैलालीको गोदावरी पुलबाट खसेर एक जनाको मृत्यु
  14. आगामी वर्षको क्यालेण्डर तयार, १५ गतेदेखि बजारमा आउने
  15. मधुसुदनको फिल्ममा आर्यन फाइनल
  16. ज्वालामुखीले टोंगामा उल्लेख्य क्षति पुगेको अनुमान
  17. वाग्मतीलाई हराउँदै पुलिस क्लब प्रधानमन्त्री कप क्रिकेटको फाइनलमा

 

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका