कर्मचारीमा कोरोना संक्रमणपछि गाउँपालिकाको सेवा स्थगित  • Nepal's Trusted Digital Newspaperकर्मचारीमा कोरोना संक्रमणपछि गाउँपालिकाको सेवा स्थगित  • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • कर्मचारीमा कोरोना संक्रमणपछि गाउँपालिकाको सेवा स्थगित 

कर्मचारीमा कोरोना संक्रमणपछि गाउँपालिकाको सेवा स्थगित 

  • समाचारपाटी
  • मङ्लबार, माघ ४, २०७८
कर्मचारीमा कोरोना संक्रमणपछि गाउँपालिकाको सेवा स्थगित 

 

इलामको रोङ गाउँपालिकाको कार्यालयमा कार्यरत कर्मचारी र कार्यालय आसपासका स्थानीयमा कोरोनाको संक्रमण फैलिएपछि गाउँपालिकाले सेवा बन्द गरेको छ ।

गाउँपालिकाले मंगलबार सूचना जारी गर्दै अत्यावश्यकबाहेकका सेवा बन्द गरेको जनाएको छ । गाउँपालिकाको कार्यालयमा कार्यरत नौजना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै अन्य तीन स्थानीयमा समेत संक्रमण पुष्टि भएपछि शुक्रबारसम्मका लागि गाउँपालिकाको सेवा स्थगित गरिएको हो ।

 

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका