अभिनेत्री श्वेता खड्कालाई कोरोना  • Nepal's Trusted Digital Newspaperअभिनेत्री श्वेता खड्कालाई कोरोना  • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • अभिनेत्री श्वेता खड्कालाई कोरोना 

अभिनेत्री श्वेता खड्कालाई कोरोना 

  • समाचारपाटी
  • मङ्लबार, माघ ४, २०७८
अभिनेत्री श्वेता खड्कालाई कोरोना 

 

अभिनेत्री श्वेता खड्कालाई कोरोनाभाइरस संक्रमण भएको छ । आफूलाई कोरोना संक्रमण भएको उनले जानकारी दिएकी छन् ।

केही दिनअघि सिन्धुपाल्चोक पुगेर फर्किकी अभिनेत्री श्वेतालाई कोरोना पोजेटिभ देखिएको हो ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका