हरपलको नयाँ ब्रान्ड गुलाब बासमती चामल बजारमा • Nepal's Trusted Digital Newspaperहरपलको नयाँ ब्रान्ड गुलाब बासमती चामल बजारमा • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • हरपलको नयाँ ब्रान्ड गुलाब बासमती चामल बजारमा

हरपलको नयाँ ब्रान्ड गुलाब बासमती चामल बजारमा

  • समाचारपाटी
  • आइतवार, माघ २, २०७८
हरपलको नयाँ ब्रान्ड गुलाब बासमती चामल बजारमा

हरपल चामलको नयाँ ब्रान्ड गुलाब बासमती चामल बजारमा बिक्री वितरण सुरु भएको छ ।

१७ वर्षदेखि हरपल ब्रान्डलाई नेपाली बजारमा बिक्री वितरण गर्दै आएको हरपल फुड्सले यो चामल बजारमा ल्याएको हो । एक केजी, ५ केजी र १० केजीको प्याकमा गुलाब बासमती चामल नेपाली बजारमा उपलब्ध रहेको प्रवन्धक तारामान धामीले बताए ।

कम्पनीले ग्यालेक्सी प्रिमियम बासमती राइस २० केजीको प्याकमा, ग्यालेक्सी जम्बो ११२१ बासमती राइस २० केजी, ५ केजी र १ केजीको प्याकमा र ग्यालेक्सी ब्राउन बासमती राइस १ केजीको प्याकमा बजारमा बिक्री वितरण गरिरहेको जनाइएको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका