सीमाबारे भारतको धारणा नेपाललाई जानकारी गराइसक्यौं: भारतीय दूतावास – Samacharpati Samacharpatiसीमाबारे भारतको धारणा नेपाललाई जानकारी गराइसक्यौं: भारतीय दूतावास – Samacharpati
  • होमपेज
  • सीमाबारे भारतको धारणा नेपाललाई जानकारी गराइसक्यौं: भारतीय दूतावास

सीमाबारे भारतको धारणा नेपाललाई जानकारी गराइसक्यौं: भारतीय दूतावास

सीमाबारे भारतको धारणा नेपाललाई जानकारी गराइसक्यौं: भारतीय दूतावास

भारतले नेपालसँगको सीमा विवादबारे आफ्नो धारणा नेपाल सरकारलाई जानकारी गराइसकेको बताएको छ । साथै संवादका लागि अन्तर सरकारी संयन्त्र उपयुक्त माध्यम भएको समेत उसले बताएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लिपुलेकमा सडक विस्तार गरिरहेको बताएपछि नेपालमा आलोचना भएको छ । सत्तारुढ तथा प्रतिपक्षी दलहरुले भारतसँग कूटनीतिक संवाद गर्न र सडक विस्तार तत्काल रोक्न सरकारलाई आग्रह गरेका छन् । सरकारले भने यसबारे औपचारिक रुपमा बोलेको छैन ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका