थारु वस्तीमा माघीसँगै नयाँ वर्ष स्वागत • Nepal's Trusted Digital Newspaperथारु वस्तीमा माघीसँगै नयाँ वर्ष स्वागत • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • थारु वस्तीमा माघीसँगै नयाँ वर्ष स्वागत

थारु वस्तीमा माघीसँगै नयाँ वर्ष स्वागत

  • समाचारपाटी
  • शुक्रबार, पुस ३०, २०७८
थारु वस्तीमा माघीसँगै नयाँ वर्ष स्वागत

पश्चिम नेपालकाे तराईका थारु बस्तीमा माघी पर्वकाे राैनक छ ।  १ माघलाई यहाँ माघी पर्वका रुपमा मनाइन्छ । माघी आउन एक दिन मात्र बाँकी रहँदा पश्चिम नेपालका कैलाली, कञ्चनपुर, बर्दिया लगायतका जिल्लाका थारु बस्तीमा  जाँड, ढिक्री, रोटीलगायत थारु परिकार बनाउन थालिएकाे छ । माघीमा मघौटा, धमार झुम्रा नाचमा पनि रमाइन्छ ।

घरबाहिर रहेका सदस्यहरु पनि माघी मनाउन आइसकेका छन् । थारु समुदायमा माघीसँगै नयाँ वर्ष पनि सुरु हुने गर्छ । १ माघदेखि थारु संवत २६४४ सुरु हुँदैछ ।

आजको ट्रेन्डिङ समाचार

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका