कटुवा पेस्तोलसहित २२ वर्षीय सविर मियाँ पक्राउ – Samacharpati Samacharpatiकटुवा पेस्तोलसहित २२ वर्षीय सविर मियाँ पक्राउ – Samacharpati
  • होमपेज
  • कटुवा पेस्तोलसहित २२ वर्षीय सविर मियाँ पक्राउ

कटुवा पेस्तोलसहित २२ वर्षीय सविर मियाँ पक्राउ

  • निरज
  • बिहिबार, पुस २९, २०७८
कटुवा पेस्तोलसहित २२ वर्षीय सविर मियाँ पक्राउ

 

जिल्ला प्रहरी कार्यालय सुनसरीले सुनसरीको इनरुवा नगरपालिका–३ बाट हतियारसहित एक जनालाई पक्रेको छ । प्रहरी जाँचका क्रममा इनरुवा नगरपालिका(३ महेन्द्रचोकबाट हरिनगरा गाउँपालिका(७ घुस्कीका २२ वर्षीय सविर मियाँलाई बुधबार साँझ पक्रेको हो ।

मियाँको साथबाट एक थान कटुवा पेस्तोल र एक राउण्ड गोली बरामद गरेको प्रहरीले जनाएको छ । मियाँमाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका