सोमालियाको राजधानीमा बम बिस्फोट हुँदा ८ जनाको मृत्यु – Samacharpati Samacharpatiसोमालियाको राजधानीमा बम बिस्फोट हुँदा ८ जनाको मृत्यु – Samacharpati
  • होमपेज
  • सोमालियाको राजधानीमा बम बिस्फोट हुँदा ८ जनाको मृत्यु

सोमालियाको राजधानीमा बम बिस्फोट हुँदा ८ जनाको मृत्यु

  • निरज
  • बिहिबार, पुस २९, २०७८
सोमालियाको राजधानीमा बम बिस्फोट हुँदा ८ जनाको मृत्यु

 

सोमालियाको राजधानी  मोगादिसुमा एउटा कार बम बिस्फोट हुँदा कम्तिमा ८ जनाको मृत्यु भएको छ । विमानस्थल जाने सडकमा भएको सो बिस्फोटमा केही मानिस घाइते भएका छन् ।
बिस्फोटका कारण वरपरका घरका भवन र मस्जिद चर्किएका छन् ।

बिस्फोट स्थलनजिक एउटा चर्च रहेको र बिस्फोटकमो समयमा त्यहाँ प्रार्थना भइरहेको प्राप्त समाचारमा जनाइएको छ । बिस्फोटको जिम्मा कुनै समूहले लिएको छैन् । बिस्फोटमा अतिवादी समूहको संलग्ना रहेको हुन सक्ने सरकारले अनुमान गरेको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका