आजको सुनको भाउ तोलामा ६ सयले बढ्यो  • Nepal's Trusted Digital Newspaperआजको सुनको भाउ तोलामा ६ सयले बढ्यो  • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • आजको सुनको भाउ तोलामा ६ सयले बढ्यो 

आजको सुनको भाउ तोलामा ६ सयले बढ्यो 

  • समाचारपाटी
  • बुधबार, पुस २८, २०७८
आजको सुनको भाउ तोलामा ६ सयले बढ्यो 

 

बुधबार नेपाली बजारमा सुन-चाँदीको मूल्यमा उतारचढाब आएको छ ।

सोमबार छापावाला सुन प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएकोमा आज ६ सयले बढेर ९२ हजार दुई सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

यसैगरी,  तेजावी सुनको मूल्य तोलाको ९१ हजार पाँच सय रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको भाउ प्रतितोला १२ सय ३५ रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको भाउ प्रतितोला १२ सय ३० रुपैयाँमा कारोबार भएको थियो ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका