फेरि बढ्यो सुनको मूल्य | Samacharpatiफेरि बढ्यो सुनको मूल्य – Samacharpati

फेरि बढ्यो सुनको मूल्य

  • निरज
  • मङ्लबार, पुस २७, २०७८
फेरि बढ्यो सुनको मूल्य

नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार सुनको मूल्य ९१ हजार ३ सय रुपैयाँ थियो ।

तेजावी सुनको मूल्य तोलाको ९१ हजार एक १ सय रुपैयाँ निर्धारण भएको छ ।

यता, चाँदीको भाउ प्रतितोला १२ सय ३० रुपैयाँ कायम भएको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका