३९३ संक्रमित थपिए, थप तीनजनाको मृत्यु • Nepal's Trusted Digital Newspaper३९३ संक्रमित थपिए, थप तीनजनाको मृत्यु • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • ३९३ संक्रमित थपिए, थप तीनजनाको मृत्यु

३९३ संक्रमित थपिए, थप तीनजनाको मृत्यु

  • मङ्लबार, पुस २०, २०७८
३९३ संक्रमित थपिए, थप तीनजनाको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर ३९३ जना कोभिड–१९ संक्रमित थपिएका छन् । नौ हजार ३२९ वटा स्वाब नमुनाको परीक्षण गर्दा ३९३ वटाको नतिजा पोजिटिभ आएको हो ।

पछिल्लो २४ घण्टामा कोभिड–१९ संक्रमणका कारण देशभर तीनजनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ६०१ पुगेको छ ।

 

यो अवधिमा २६३ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल नेपालमा कोभिड–१९ का सक्रिय संक्रमितको संख्या पाँच हजार ९४ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जनाएको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका