धादिङमा स्कोरपियो जिप दुर्घटना, सेनाले गर्‍याे चारजनाको उद्धार • Nepal's Trusted Digital Newspaperधादिङमा स्कोरपियो जिप दुर्घटना, सेनाले गर्‍याे चारजनाको उद्धार • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • धादिङमा स्कोरपियो जिप दुर्घटना, सेनाले गर्‍याे चारजनाको उद्धार

धादिङमा स्कोरपियो जिप दुर्घटना, सेनाले गर्‍याे चारजनाको उद्धार

  • मङ्लबार, पुस २०, २०७८
धादिङमा स्कोरपियो जिप दुर्घटना, सेनाले गर्‍याे चारजनाको उद्धार

 

धादिङमा स्कोरपियो जिप दुर्घटना भएको छ । मंगलबार बिहान धादिङको थाक्रेस्थित आठ किलो भन्ने स्थानमा जिप दुर्घटना भएको थियो ।

तनहुँबाट काठमाडौं जाँदै गरेको नेपाली सेनाको नम्बर ३ बाहिनी अड्डाको फौजले फेला पारी घटनास्थलबाट चार जनाको उद्धार गरेको नेपाली सेनाले जनाएको छ । दुर्घटनाको पूर्ण विवरण आउन बाँकी छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका