स्याङ्जा जिल्ला अधिवेशन बाट कांग्रेस पार्टीको जिल्ला कार्य समिति सदस्यमा लक्ष्मि कार्की  निर्विरोध निर्वाचित | Samacharpatiस्याङ्जा जिल्ला अधिवेशन बाट कांग्रेस पार्टीको जिल्ला कार्य समिति सदस्यमा लक्ष्मि कार्की  निर्विरोध निर्वाचित – Samacharpati
  • होमपेज
  • स्याङ्जा जिल्ला अधिवेशन बाट कांग्रेस पार्टीको जिल्ला कार्य समिति सदस्यमा लक्ष्मि कार्की  निर्विरोध निर्वाचित

स्याङ्जा जिल्ला अधिवेशन बाट कांग्रेस पार्टीको जिल्ला कार्य समिति सदस्यमा लक्ष्मि कार्की  निर्विरोध निर्वाचित

स्याङ्जा जिल्ला अधिवेशन बाट कांग्रेस पार्टीको जिल्ला कार्य समिति सदस्यमा लक्ष्मि कार्की  निर्विरोध निर्वाचित

फेदीखाेला, १९ पुष । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत स्याङ्जा जिल्ला अधिवेशन बाट पार्टीको जिल्ला कार्य समिति सदस्य जस्तो महत्त्वपूर्ण र गरिमामय पदमा  फेदीखाेला गाउँपालिका खड्केटारी बस्नुहुने लक्ष्मि कार्की  निर्विरोध निर्वाचित हुनु भएको छ ।

स्थानीय स्तरमा राजनैतिक प्रशिक्षण, परिचालन ,पार्टीको सिद्धान्त सम्बन्धि सचेतना र समाज रुपान्तरणमा महत्त्वपूर्ण भुमिका निर्वाह गर्न सक्ने, राष्ट्रले खोजे जस्तो समाजले आशा भरोसा गरे जस्तो राजनैतिक नेतृत्वको कुशलता प्रर्दशन गर्ने समाज विकासमा अगाडि बढ्न सक्ने   लक्ष्मि कार्की लाई नेपाली कांग्रेस  पाटिको जिल्ला कार्य समितिको सदस्यता पदमा  निर्विरोध चयन गरिएकाे छ ।

 

आजको ट्रेन्डिङ समाचार

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका