काठमाडाैं उपत्यका र तराईमा हुस्सु – Samacharpati Samacharpatiकाठमाडाैं उपत्यका र तराईमा हुस्सु – Samacharpati
  • होमपेज
  • काठमाडाैं उपत्यका र तराईमा हुस्सु

काठमाडाैं उपत्यका र तराईमा हुस्सु

काठमाडाैं उपत्यका र तराईमा हुस्सु

हाल देशमा कुनै उल्लेखनिय मौसमी प्रणाली छैन । साेमबार बिहान उपत्यका र तराईका भूभागमा हुस्सु-कुहिरो लागेको छ  । दिउँसाे भने देशभर आंशिक बदली रहने माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ ।

मंगलबार सुदूरपश्चिम र कर्णालीमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदली रहनेछ ।

 

राति सुदूरपश्चिम र कर्णालीमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आँशिक बदली रहनेछ । सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका