पसलमा आगलागी हुँदा २० लाखको क्षति • Nepal's Trusted Digital Newspaperपसलमा आगलागी हुँदा २० लाखको क्षति • Nepal's Trusted Digital Newspaper

हालको खबर

  • होमपेज
  • पसलमा आगलागी हुँदा २० लाखको क्षति

पसलमा आगलागी हुँदा २० लाखको क्षति

  • आइतवार, पुस १८, २०७८
पसलमा आगलागी हुँदा २० लाखको क्षति

 

सिरहाको गोलबजार नगरपालिका–६ स्थित पूजा जेनरल स्टोर एण्ड सुर्तीजन्य किराना पसलमा आगलागी हुँदा २० लाखभन्दा बढीको क्षति भएको छ ।

पसलमा रहेका रिचार्जकाड, चाउचाउ, दालमोठ, मैदाको बोरा, तेलको  टिना, गुटखा, चिनी, दालसहित जलेर नष्ट हुँदा २० लाखभन्दा बढी मूल्य बराबरको क्षति भएको पसलका सञ्चालक सुनिता कुमारी साहले बताइन् ।

आगलागीको कारण अझै नखेलेको प्रहरीको भनाइ छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका