एमसीसीविरुद्ध नेमकिपाको प्रदर्शन  • Nepal's Trusted Digital Newspaperएमसीसीविरुद्ध नेमकिपाको प्रदर्शन  • Nepal's Trusted Digital Newspaper

हालको खबर

  • होमपेज
  • एमसीसीविरुद्ध नेमकिपाको प्रदर्शन 

एमसीसीविरुद्ध नेमकिपाको प्रदर्शन 

  • शुक्रबार, पुस १६, २०७८
एमसीसीविरुद्ध नेमकिपाको प्रदर्शन 

 

नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विरोधमा प्रदर्शन गरेको छ । नेमकिपाले शुक्रबार काठमाडौं र भक्तपुरका विभिन्न स्थानमा एमसीसीविरुद्ध प्रदर्शन गरेको हो ।

एमसीसी राष्ट्रघाती रहेको भन्दै स्वीकार्न नहुने उसको माग छ । संघीय संसद घेराउन गर्ने गरी नेपकिपाले शुक्रबार प्रदर्शन गरेको हो ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका