बिहानैबाट देशका धेरै स्थानमा हुस्सु र कुहिरो – Samacharpati Samacharpatiबिहानैबाट देशका धेरै स्थानमा हुस्सु र कुहिरो – Samacharpati
  • होमपेज
  • बिहानैबाट देशका धेरै स्थानमा हुस्सु र कुहिरो

बिहानैबाट देशका धेरै स्थानमा हुस्सु र कुहिरो

बिहानैबाट देशका धेरै स्थानमा हुस्सु र कुहिरो

देशका धेरै स्थानमा आज हुस्सु र कुहिरो लागिरहेको छ । देशभर आंशिक बदली रही धेरै स्थानमा हुस्सु र कुहिरो लागरिहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो देशभर आंशिक बदली रहनेछ । गण्डकी प्रदेश र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको संभावना रहेको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका