दाँत र मुखको सुरक्षा कसरी गर्ने ? • Nepal's Trusted Digital Newspaperदाँत र मुखको सुरक्षा कसरी गर्ने ? • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • दाँत र मुखको सुरक्षा कसरी गर्ने ?

दाँत र मुखको सुरक्षा कसरी गर्ने ?

  • बिहिबार, पुस १५, २०७८
दाँत र मुखको सुरक्षा कसरी गर्ने ?

चिसो बढेसँगै हाम्रो स्वास्थ्यमा विभिन्न समस्याहरु पनि देखिन थाल्छन्। समस्या हुनसक्छ हाम्रो मुख वा दाँतमा पनि ।

चिसो लागेपछि हामीमध्ये कतिपयले मुखको स्वास्थ्यबारे खासै वास्ता गर्दैनौँ । अनि दाँत माझ्दा झन् झनझनाउँछ भन्ने धारणा पनि हामीमा रहेको र दात माझ्न डराउने पनि हुनसक्छौ ।

बढ्दै गएपछि मुख वरपर विभिन्न ससाना फोकाहरु आएका हुनसक्छन् । त्यसलाई पनि हामीले खासै वास्ता नगरेका पनि हुनसक्छौँ । तर, मुख र दाँतको स्वास्थ्यमा हामीले निकै धेरै ध्यान दिनु पर्ने हुन्छ । त्यसका लागि कस्ता उपायहरु अपनाउने त ?

 

-झनझनाउँने दातमा सेन्सडाईन जस्ता पेस्ट वा मन्जन प्रयोग गर्ने ।
-चिसो मौसमा हामीले मुख वरपरको भागमा मोसस्चुराजर र सन क्रिम लगाउने ।
-झनझनाउँने दातमा सेन्सडाईन जस्ता पेस्ट वा मन्जन प्रयोग गर्ने ।
-रातिको समयमा ब्रस गर्न नछुटाउने ।
-खाएर सधै मुख कुल्ला गर्ने ।
-हरेक ६ महिनामा डेन्टल चेकअप गराउने ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका