प्रचण्डको प्रतिवेदनमा हरिबोलको १९ बुँदे फरक मत • Nepal's Trusted Digital Newspaperप्रचण्डको प्रतिवेदनमा हरिबोलको १९ बुँदे फरक मत • Nepal's Trusted Digital Newspaper

हालको खबर

  • होमपेज
  • प्रचण्डको प्रतिवेदनमा हरिबोलको १९ बुँदे फरक मत

प्रचण्डको प्रतिवेदनमा हरिबोलको १९ बुँदे फरक मत

  • बिहिबार, पुस १५, २०७८
प्रचण्डको प्रतिवेदनमा हरिबोलको १९ बुँदे फरक मत

नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशन अन्तर्गत जारी बन्दसत्रमा अध्यक्ष प्रचण्डको प्रतिवेदनमा नेता हरिबोल गजुरेलले फरक मत राखेका छन् ।

बिहीबारको बन्दसत्रमा नेता गजुरेलले प्रचण्डको प्रतिवेदनमाथि १९ बुँदे फरक मत राखेका हुन् । गजुरेलले वैचारिक र सांगठनिक विषयमा प्रश्न उठाउँदै फरक मत राखेका हुन् ।

उनीनिकट विदुर खड्काका अनुसार गजुरेलले बिहीबारको बन्दसत्रमा १९ बुँदे फरक मत राखेका हुन् ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका