चर्चित र्‍यापर आशीष राना ‘लाउरे’ पोखराबाट पक्राउ • Nepal's Trusted Digital Newspaperचर्चित र्‍यापर आशीष राना ‘लाउरे’ पोखराबाट पक्राउ • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • चर्चित र्‍यापर आशीष राना ‘लाउरे’ पोखराबाट पक्राउ

चर्चित र्‍यापर आशीष राना ‘लाउरे’ पोखराबाट पक्राउ

  • बिहिबार, पुस १५, २०७८
चर्चित र्‍यापर आशीष राना ‘लाउरे’ पोखराबाट पक्राउ

चर्चित र्‍यापर आशीष राना ‘लाउरे’ पोखराबाट पक्राउ परेका छन् ।

पोखराको न्यूरोडबाट लाउरेसहित चारजनालाई बुधबार लागुऔषध खैरो हेरोइन खरिद गरिरहेकाे अवस्थामा पक्राउ गरिएको कास्की प्रहरी प्रमुख एसपी रमेश थापाले जानकारी दिए ।

लाउरेसहितलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको उनले बताए ।

लाउरे चर्चित रियालिटी शो हिमालय रोडिजका निर्णायक पनि हुन् ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका