पोखरा ४ पौष । चर्चित गायिका शान्ती श्री परियार र गायक सन्तोष खत्रीको आवाज रहेको नयाँ गीत “घरको धुरीमा” भर्खर मात्र सार्वजनिक भएको छ ।
धेरै समयपछी गायक सन्तोष खत्रीले नया गितको सिर्जना गरेका छन। गितमा शब्द,लय सन्तोश खत्रीको रहेको छ भने गित एरेन्ज पुस्कार सुनुवारले गरेका छन। गित सङ्गीत छेत्रमा रुचि राख्दै आएका गायक सन्तोष खत्रीले यो गितबाट राम्रो सफलता पाउन सक्छु कि भन्ने आस गरेको बताउनुभयो।
गीतको म्युजिक भिडियो समेत निकै उत्कृष्ट रहेको छ । गीतलाई समीर रामदमले निर्देशन गरेका छन भने सन्तोस खत्री, सुस्मिता लामिछाने , सुमन सुवेदी ,समिक्षा पौडेल ,दीपेन्द्र अधिकारी, प्रतीक्षा छेत्री , सन्जय केसी र रेजिना अधिकारीले अभिनय गरेका छन ।https://youtu.be/DaWcWTAZLT8