सुनको भाउ आज ३ सय रुपैयाँले बढ्यो | Samacharpatiसुनको भाउ आज ३ सय रुपैयाँले बढ्यो – Samacharpati
  • होमपेज
  • सुनको भाउ आज ३ सय रुपैयाँले बढ्यो

सुनको भाउ आज ३ सय रुपैयाँले बढ्यो

सुनको भाउ आज ३  सय रुपैयाँले बढ्यो

काठमाण्डाै – सुनको भाउ आज फेरि बढेको छ ।

आज तोलामा सुनकाे भाउ ९२ हजार ५ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै, चाँदीकाे भाउ आज तोलामा ५ रुपैयाँले बढेर ११ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका