नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनकाे लागि नेकपा एमाले फेदिखाेला गाउँपालिका कमिटी काे चितवन यात्रा शुरु • Nepal's Trusted Digital Newspaperनेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनकाे लागि नेकपा एमाले फेदिखाेला गाउँपालिका कमिटी काे चितवन यात्रा शुरु • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनकाे लागि नेकपा एमाले फेदिखाेला गाउँपालिका कमिटी काे चितवन यात्रा शुरु

नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनकाे लागि नेकपा एमाले फेदिखाेला गाउँपालिका कमिटी काे चितवन यात्रा शुरु

  • शुक्रबार, मंसिर १०, २०७८
नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनकाे लागि नेकपा एमाले फेदिखाेला गाउँपालिका कमिटी काे चितवन यात्रा शुरु
photo source:sujan pokhrel

स्याङ्जा,  १० मङ्सिर । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आजबाट चितवनमा शुरु हुँदैछ । महाधिवेशनको उद्घाटन समारोह नारायणगढस्थित नारायणी नदी किनारमा हुनेछ । बिहानैदेखि नारायणगढ क्षेत्रमा कार्यकर्ताको चहलपहल रहेकाे छ ।

अहिले विभिन्न स्थानबाट जुलूस निकाल्ने तयारी रहेकाे छ । महाधिवेशनमा सहभागी हुनका लागि नेपाल कम्युनिष्ट पार्टि एमाले  फेदिखाेला गाउँपालिका कमिटी काे चितवन  यात्रा शुरू भएकाे छ । नारायणी नदी किनारमा पुगेर उदघाटन समारोहमा परिणत हुने छ ।

chitawan yatra

 

chi3 chi4

chi5

chi6 chi7

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका