फेदिखाेला गाँउपालिकाकाे आयाेजनामा नुवाकाेट मन्दिरमा नाैमति बाजागाँजा सहित भित्र्याइयाे फुलपाति • Nepal's Trusted Digital Newspaperफेदिखाेला गाँउपालिकाकाे आयाेजनामा नुवाकाेट मन्दिरमा नाैमति बाजागाँजा सहित भित्र्याइयाे फुलपाति • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • फेदिखाेला गाँउपालिकाकाे आयाेजनामा नुवाकाेट मन्दिरमा नाैमति बाजागाँजा सहित भित्र्याइयाे फुलपाति

फेदिखाेला गाँउपालिकाकाे आयाेजनामा नुवाकाेट मन्दिरमा नाैमति बाजागाँजा सहित भित्र्याइयाे फुलपाति

  • मङ्लबार, अशोज २६, २०७८
फेदिखाेला गाँउपालिकाकाे आयाेजनामा नुवाकाेट मन्दिरमा नाैमति बाजागाँजा सहित भित्र्याइयाे फुलपाति
photo source:lala gurung

सुनिता कार्की ,स्याङजा, २६ असाेज । दसैँकाे छैठाैँ दिन  आज  स्याँङजा जिल्ला फेदिखाेला गाँउपालिका स्थित नुवाकाेटमा रहेकाे  धार्मिक , एैतिहासिक  तथा पुरात्तात्विक  श्री काला भैरब मन्दिरमा फेदिखाेला गाँउपालिकाकाे आयाेजनामा नाैमति  बाजागाँजा सहित  फुलपाति भित्र्याइएकाे छ ।

fullpati7

fullpati2

फुलपाति भित्र्याउने कार्यक्रममा  प्रमुक अथितिमा जि. स. स. का सीता सुनदास, विशिष्ट अथितिमा  जि. स. स. का उपप्रमुख दिलिप कुमार वाग्ले,  फेदिखाेला गा. पा. अध्यक्ष धनश्याम सुवेदी,  फेदिखाेला गा. पा.  उपअध्यक्ष देवि थापा,  सस्था संरक्षक दुर्गा बाहादुर शहा , फेदिखाेला गा. पा. प्र. प्र. अ. चिरञ्जिवी बराल,  वडाध्यक्ष खिम ब. क्षेत्री , वडाध्यक्ष हिमालय जंग बानिया,  वडा अध्यक्ष देउ कुमारी गुरूङ, फेदिखाेला पुलिस चाैकी प्रमुख नगेन्द्र भण्डारी,  पाटि प्रतिनिधी   फेदिखाेला गाउँपालिका कमिटिबाट  नेकपा  एमाले हर्क बहादुर कार्की, नेपालि काँग्रेस हिक्मत जंग कार्की, माओवादी  याम बहादुर कार्की , राप्रपा झपट बहादुर  कार्की  काे उपस्थिति रहेकाे थियाे ।

fullpati5

धार्मिक , एैतिहासिक , पुरात्तात्विक  तथा पर्यटक स्थल रहेकाे काला भैरब मन्दिरकाे जगेर्ना गर्ने, काला भैरब मन्दिरकाे भाैतिक विकाश गर्ने अझ कस्ता कदम चाल्न सकिन्छ त्यस बारे सम्पुर्ण अथितिहरूले पालैपालाे आ आफ्नाे धारणा व्यक्त गर्नु भएकाे थियाे ।

फुलपाति भित्र्याउने कार्यक्रममा फेदिखाेला गाउँपालिकाका भित्रका विभिन्न गाउँ खड्केटारी, घैयाबारी,खहरे, काहुँले, डाडाँगाउँ, मिरूडाँडा कुभिन्डे, सड्केटारी देउरालिबाट पनि धेरै मात्रामा बासिन्दाहरूकाे सहभागिता रहेकाे थियाे ।

245420939 593921751742392 2911431507184887104 n

fullpati3

काला भैरब मन्दिरमा फुलपाति भित्र्याउने कार्यक्रम काला भैरब मन्दिर व्यवस्थापन समितिका अध्यक्षय नरकाजी गरूङकाे  व्यवस्थापनमा सम्पन्न भएकाे हाे ।

नुवाकाेटमा रहेका पुरात्तात्विक तथा एैतिहासिक श्री काला भैरब मन्दिरमा धार्मिक आस्था बाेकेर भाकल गर्ने, पन्चाैलि ल्याउने , दर्शन गर्ने आउने दर्शनार्थिकाे भिड लाग्ने गर्छ ।  फेदिखाेला गाँउपालिका काे शिरमा अवस्थित  काला भैरब मन्दिरकाे छुट्टै पहिचान छ ।

nuwakot6

यस मन्दिरमा विभिन्न ठाँउ बाट दर्शनकाे लागि  दर्शनार्थि आउने गर्छन् । काेहि आफ्नाे मनाेकामना पूर्ण हाेस भनी भाकल गर्ने आउँछन् त काेही  भाकल पूर्ण भएकाे खुशीमा दर्शन गर्ने आउने गर्छन् । यस मन्दिर रहेकाे ठाउँमा पहिले राजदरवार पनि रहेकाे पर्यटकिय हिसाबले पनि अतिनै राम्राे ठाउँ भएकाे हुदाँ पिकनिक खाना आउने, घुमफिरकाे लागि पनि विभिन्न ठाउँबाट मान्छेहरू आउने गर्छन् ।

nuwakot5

fullpati6nuwakot7

va2 vasa

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका