फुटबल एकेडेमी सञ्चालन गर्न च्यासल र पुष्पसदन स्कुलबीच सम्झौता | Samacharpati फुटबल एकेडेमी सञ्चालन गर्न च्यासल र पुष्पसदन स्कुलबीच सम्झौता – Samacharpati
Samacharpati
आइतवार, अशोज १०, २०७८
  • होमपेज
  • फुटबल एकेडेमी सञ्चालन गर्न च्यासल र पुष्पसदन स्कुलबीच सम्झौता

फुटबल एकेडेमी सञ्चालन गर्न च्यासल र पुष्पसदन स्कुलबीच सम्झौता

फुटबल एकेडेमी सञ्चालन गर्न च्यासल र पुष्पसदन स्कुलबीच सम्झौता

४ भदौ, काठमाडौं । ललितपुरको ए डिभिजन लिग क्लब च्यासल युथ क्लबले फुटबल एकेडेमी सञ्चालन गर्ने भएको छ । युवा फुटबल विकासका लागि च्यासलले एकेडेमी सञ्चालन गर्न शुक्रबार कीर्तिपुरको पुष्प सदन बोर्डिङ स्कुलसँग सम्झौता गरेको छ ।

च्यासल युथ क्लब, अखिल नेपाल फुटबल संघ (एन्फा) र कीर्तिपुरस्थित पुष्पसदन बोर्डिङ हाई स्कुलबीचको सहकार्यमा फुटबल एकेडेमी स्थापना हुने च्यासलले विज्ञप्तिमार्फत जनाएको छ ।

आजको ट्रेन्डिङ समाचार