प्रधानन्यायाधीशको जवाफ : अध्यादेशबाट गरिएको नियुक्ति संवैधानिक • Nepal's Trusted Digital Newspaperप्रधानन्यायाधीशको जवाफ : अध्यादेशबाट गरिएको नियुक्ति संवैधानिक • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • प्रधानन्यायाधीशको जवाफ : अध्यादेशबाट गरिएको नियुक्ति संवैधानिक

प्रधानन्यायाधीशको जवाफ : अध्यादेशबाट गरिएको नियुक्ति संवैधानिक

  • आइतवार, साउन २४, २०७८
प्रधानन्यायाधीशको जवाफ : अध्यादेशबाट गरिएको नियुक्ति संवैधानिक

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले संवैधानिक परिषद्‍मा भएका नियुक्ति संवैधानिक भएको दाबी गरेका छन्।

सभामुख अग्निप्रसाद सापकोटा र निशान्त बाबु खड्काले संवैधानिक आयोगमा संवैधानिक परिषद्ले गरेको नियुक्तिविरुद्ध हालेको रिटमा जवाफ दिँदै प्रधानन्यायाधीश जबराले सर्वोच्च अदालतलाई यस्तो जवाफ दिएका हुन्।

संवैधानिक परिषद् सदस्यका रूपमा अदालतलाई जवाफ फर्काएका प्रधानन्यायाधीशले  पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेशबाट गरेको नियुक्तिको बचाउ गरेका छन्।

संविधानसम्मत जारी भएको अध्यादेशमा सभामुख अग्निप्रसाद सापकोटाले गैरसंवैधानिक भन्दै हालेको रिट मनासिव नभएको उनको दाबी छ।

jabara 1 I92yJ83teP

jabara 4 pkb8AqsAdf

jabara 3 RVTI69K45c

आजको ट्रेन्डिङ समाचार

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका