देउवालाई विश्वासको मत दिने एमाले सांसद छलफलमा | Samacharpati देउवालाई विश्वासको मत दिने एमाले सांसद छलफलमा – Samacharpati
Samacharpati
सोमवार, साउन ११, २०७८
  • होमपेज
  • देउवालाई विश्वासको मत दिने एमाले सांसद छलफलमा

देउवालाई विश्वासको मत दिने एमाले सांसद छलफलमा

देउवालाई विश्वासको मत दिने एमाले सांसद छलफलमा

५ साउन, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफू निकट सांसदहरुसँग छलफल गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने सांसदहरुसँग नेता नेपालले छलफल गरेका हुन् ।

३ साउनमा प्रधानमन्त्री देउवालाई नेता नेपालसहित २२ सांसदले विश्वासको मत दिएका थिए । तीमध्ये राजधानीमा उपलब्ध सांसदहरुसँग उनले छलफल गरेका हुन् ।

आजको ट्रेन्डिङ समाचार