२८ वर्षपछि अर्जेन्टिनाले जित्यो कोपा अमेरिकाको उपाधि | Samacharpati २८ वर्षपछि अर्जेन्टिनाले जित्यो कोपा अमेरिकाको उपाधि – Samacharpati
Samacharpati
सोमवार, साउन ११, २०७८
  • होमपेज
  • २८ वर्षपछि अर्जेन्टिनाले जित्यो कोपा अमेरिकाको उपाधि

२८ वर्षपछि अर्जेन्टिनाले जित्यो कोपा अमेरिकाको उपाधि

२८ वर्षपछि अर्जेन्टिनाले जित्यो कोपा अमेरिकाको उपाधि

कोपा अमेरिका फुटबलको उपाधि अर्जेन्टिनाले जितेको छ ।

आज भएको उपाधि भिडन्तमा ब्राजिललाई १-० हराउँदै अजेन्टिनाले उपाधि जितेको हो । अर्जेन्टिनाका लागि डि मारियाले २२ औं मिनेटमा गोल गरेका थिए । अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि १५ औं पटक जितेको छ ।

लियोनल मेस्सीले आफ्नो देशका लागि यो पहिलो सिनियर उपाधि जितेका हुन् । यसअघि मेस्सीले सन् २००८ मा बेइजिङ ओलम्पिकमा स्वर्ण जितेका थिए ।

यस उपाधिसँगै अर्जेन्टिनाले सर्वाधिक १५ पटक कोपा जित्ने उरुग्वेको कीर्तिमान समेत बराबरी गरेको छ ।

आजको ट्रेन्डिङ समाचार