नारायणगढ–मुग्लिन सडक अवरुद्ध • Nepal's Trusted Digital Newspaperनारायणगढ–मुग्लिन सडक अवरुद्ध • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • नारायणगढ–मुग्लिन सडक अवरुद्ध

नारायणगढ–मुग्लिन सडक अवरुद्ध

  • बिहिबार, असार १७, २०७८
नारायणगढ–मुग्लिन सडक अवरुद्ध

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खसेपछि आज बिहानदेखि सडक अवरुद्ध भएको छ ।

इच्छाकामना गाउँपालिका–६ पाँचकिलोमा माथिबाट पहिरो खसी सडक दुईतर्फी अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार पानी निरन्तर परिरहेको र पहिरोसमेत झरिरहेकाले पन्छाउन कठिन भएको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका