मनमोहक जैदिको हात्ती ढुङ्गा | Samacharpati मनमोहक जैदिको हात्ती ढुङ्गा – Samacharpati
Samacharpati
सोमवार, साउन ११, २०७८
  • होमपेज
  • मनमोहक जैदिको हात्ती ढुङ्गा

मनमोहक जैदिको हात्ती ढुङ्गा

मनमोहक जैदिको हात्ती ढुङ्गा
Photo: Sagar Giri/Baglung

बागलुङ जैमिनी नगरपालिका ,वडा न ७ जैदि , नागढुङ्गामा रहेको हात्ती ढुङ्गा । केही समय अगाडि मात्र पहिचान गरिएको उक्त ढुङ्गाको यतिबेला भने पर्यटकिय गन्तब्य बन्दै गएको छ । भिरालो डाडामा ढुङ्गाका बथानहरु छ्न । तिनै बथानमा एउटा एस्तो ढुङ्गा छ ,जुन हात्तीको जस्तो आकार छ ।

स्थानीयका अनुसार यो ढुङ्गा सदियौ देखि थियो तर कसैको ध्यान गएको थिएन । उक्त हात्ती ढुङ्गा रहेको स्थानलाइ रक गार्डनको रुपमा बिकास गर्न सकिने जैदिका स्थानीय बताउँछन् तर सम्बन्धित निकाएको बेलैमा ध्यान नजादा ओझेलमा परेको छ ।

आजको ट्रेन्डिङ समाचार