लामो समय खाना खान नपाएको सर्पले आँफैलाई खायो, हेर्नुहोस् भिडियो • Nepal's Trusted Digital Newspaperलामो समय खाना खान नपाएको सर्पले आँफैलाई खायो, हेर्नुहोस् भिडियो • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • लामो समय खाना खान नपाएको सर्पले आँफैलाई खायो, हेर्नुहोस् भिडियो

लामो समय खाना खान नपाएको सर्पले आँफैलाई खायो, हेर्नुहोस् भिडियो

  • बुधबार, असार ९, २०७८
लामो समय खाना खान नपाएको सर्पले आँफैलाई खायो, हेर्नुहोस् भिडियो

गाउँ घर र समाजमा हामीले एउटा सर्पले अर्को सर्पलाई खाएको त धेरैले देखेका सुनेका छौँ । तर आज हामी तपाईलाई सर्पले आफैलाई खाएको दृश्य देखाउँदैछौँ । आँफैले आँफैलाई खाएको दुनियाकै अनौठो दृश्य देख्दा जो कोही दंग पर्नेछन् ।
snakeee
जुन भिडियो अहिले सामाजिक संजालमा समेत भाइरल बनिरहेको छ । जसमा एक सर्पले आफैंलाई खाइरहेको देखिएको छ। भिडियोमा भोकले तड्पेर सपैले आँफैलाई खाएको देख्न सकिन्छ ।

भिडियोमा एक सर्पले आफ्नै आधा शरीर निलेको देख्न सकिन्छ। रोथेकरले सर्पको नाकमा थपथपाएर बिस्तारै आफैंलाई खाँदै गरेको सर्पलाई निलेको भाग ओकल्न लगाएको पनि भिडियोमै देखिन्छ। हेर्नुहोस् यो भाइरल भिडियो

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका