भिरबाट लडेर वडासदस्यको मृत्यु | Samacharpati भिरबाट लडेर वडासदस्यको मृत्यु – Samacharpati
Samacharpati
आइतवार, भदौ २०, २०७८
  • होमपेज
  • भिरबाट लडेर वडासदस्यको मृत्यु

भिरबाट लडेर वडासदस्यको मृत्यु

भिरबाट लडेर वडासदस्यको मृत्यु

९ असार, जाजरकोट । भिरबाट लडेर घाइते भएकी भेरी नगरपालिका-२ का वडासदस्य सुशीला नेपालीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मंगलबार राति निधन भएको छ ।

भेरी-२ डिंगा घरबाट बाहुनथानास्थित वडास्तरीय योजना तर्जुमा बैठकमा सहभागी हुन जाँदै गर्दा उनी लडेर घाइते भएकी थिइन्

घाइते नेपालीलाई उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा बाटोमै ज्यान गएको नगरपालिकाका प्रवक्ता पार्वती विकले जानकारी दिइन् ।

आजको ट्रेन्डिङ समाचार