खोलाले बगाउदा स्याङ्जाका मन बहादुरको मृत्यु • Nepal's Trusted Digital Newspaperखोलाले बगाउदा स्याङ्जाका मन बहादुरको मृत्यु • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • खोलाले बगाउदा स्याङ्जाका मन बहादुरको मृत्यु

खोलाले बगाउदा स्याङ्जाका मन बहादुरको मृत्यु

  • शनिबार, असार ५, २०७८
खोलाले बगाउदा स्याङ्जाका मन बहादुरको मृत्यु

स्याङ्जा, ५ असार । स्याङ्जामा खोलाले बगाउदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्याङ्जाको पुतलिबजार नगरपालिका ४ राङकोष बस्ने ४५ वर्षिय मन बहादुर थापा रहेको प्रहरीले जनाएको छ । आँधिखोला तर्ने क्रममा उनलाई खोलाले बगाएको थियो ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका